Friday, 04 September 2026
USD/NPR 151.3EUR/NPR 175.8
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 55 Friday, 04 September 2026
प्रविधि

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा लक्ष्मी सनराइज बैंकको ३ करोड २४ लाख सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा लक्ष्मी सनराइज बैंकको ३ करोड २४ लाख सहयोग
स्रोत: Annapurna Post

काठमाडौं :  लक्ष्मी सनराइज बैंकले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरुको रातह उद्धार तथा पुनःस्थापनाका लागि ३ करोड २४ लाख आर्थिक सहयोग प्रदान गरेको छ। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको बैंकले जनाएको छ।  

सबै हेर्नुहोस् — Annapurna Post →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।